You are viewing the translated version of (नियम ४३ सँग सम्बन्धित).
Schedule 7
(नियम ४३ सँग सम्बन्धित)
शपथ ग्रहण
म…………………ईश्वरको नाममा शपथ लिन्छु कि ………………. ………… को हैसियतले मलाई सुम्पिएको र नियम कानुन बमोजिम मैले गर्नुपर्ने काम कुराहरू मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म सम्झी देश, …….. र काम प्रति वफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ लालच र मोलाहीजा नगरी इमान्दारीसाथ गर्नेछु । मैले आफ्नो कर्तव्य पालनको सिलसिलामा थाहा पाएको ऋण असुली सम्बन्धी कुनै पनि कुरा कानुनले बाध्य गरेको अवस्थामा बाहेक आफू पदमा बहाली रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अनाधिकृत व्यक्तिलाई थाहा दिने छैन । ।
दस्तखतः
नामः ……………………
ठेगानाः ………………
मितिः……………………..
शपथ ग्रहण गरेको ठीक हो भनी प्रमाणित गर्नेको
दस्तखतः
नामः …………………
ओहदाः ………………..
मितिः ……………………..